bardiyahospital

बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। राजापुर नगरपालिका, १ जोगीपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी गुलरिया नगरपालिका(७, गुलरियाका ३० वर्षीय विकास यादवको मृत्यु भएको हो।

गुलरिया नगरपालिका, ७ का ३६ वर्षीय रामदल सोनीले चलाएको मोटरसाइकल बसेका यादवको मृत्यु भएको हो ।राजापुरबाट गुलरियातर्फ आउँदै गरेको मोटरसाइकल हुलाकी सडकका अनियन्त्रित भई शुक्रबार राति करिब साढे १० बजे दुर्घटना भएको थियो। दुर्घटना परेका दुईजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो ।

cld

प्राथमिक उपचार गरेपछि थप उपचारका सोनी र यादवलाई बर्दिया अस्पताल गुलरिया लगिएको उपचारको क्रममा यादवलाई भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ घाइते मोटरसाइकलचालक सोनीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।ु

online dubble sclaed
Leave A Reply

Your email address will not be published.