bardiyahospital

अश्लिल भिडियो रेकर्ड गरेको कसुरमा ३ महिना कैद 

Geruwa GIF

कृष्णसार अनलाइन । अश्लिल भिडियो रेकर्ड गरेको  कसुरमा बर्दिया जिल्ला अदालतले बढैयाताल –६ , का २२ वर्षीय अविनाश थारूलाई ३ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ मंसिर २३ गतेको इजलासले कसुर ठहर गर्दै ३ महिना कैद सजाय, ३ हजार रुपियाँ जरिवाना, दुई रुपियाँ क्षतिपूर्तिको  फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कमल घले  जानकारी दिनुभयो ।

cld

जिल्ला सरकारी वकिल कार्यालय बर्दिया कात्तिक १२ गते बर्दिया जिल्ला अदालतमा अश्लिल भिडियो रेकर्ड गरेको अभियोगमा मुद्दा  दर्ता गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.