bardiyahospital

बुवाको हत्या गरेको आरोपमा छोरी पक्राउ 

Geruwa GIF

कृष्णसार अनलाइन । ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरको हत्या गरेको आरोपमा २७ वर्षीया छोरी तिर्सना रामजाली मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

तिर्सनाले काठको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका धन बहादुरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा लगिएको थियो । उपचारको क्रममा धनबहादुर मृत्यु भएको थियो । बुवाको हत्याको आरोपित तिर्सनालाई प्रहरीले मंसिर २२ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

cld

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.