bardiyahospital

बर्दिया जेसिसको अध्यक्षमा चौधरी निर्वाचित

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया जेसिसको अध्यक्षमा चौधरी निर्वाचित हुनु भएको छ । शनिबार गुलरियामा भएको जेसिसको अध्यक्षमा टिकाराम चौधरी निर्वाचित हुनु भएको हो । 

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा खुमेश सुवेदी, र छत्र प्रसाद धमला, निर्वाचन हुनु भएको छ । भने   उपाध्यक्षमा अमृत केसी, पारस बानियाँ, सुष्मा खत्री र जमुना गैरे निर्वाचन हुनु भएको निर्वाचन समितिले जनाएको छ । 

cld

अङ्ग्रेजी वर्ष अनुसार जेसिसको अधिवेशन हुँदै आएको छ । सन् २०२५ मा जेसिसको अध्यक्ष ललितबहादुर कडायत निर्वाचित हुनु भएको । भने भने बर्दियामा जेसिसको पहिला अध्यक्ष रबि महत्तरा हुनुहुन्थ्यो ।  महतरा २०२४ मा अध्यक्ष निर्वाचित हुनु भएको थियो ।  नव निर्वाचित अध्यक्ष चौधरीको पदस्थापना पद हस्तान्तरण कार्यक्रम  माघ १७ गते हुनेछ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.