bardiyahospital

११ औँ स्थापनामा दिवस दीप प्रज्वलन

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको  ११ औँ स्थापना दिवस मनाइएको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ११ औँ स्थापना दिवस दीप प्रज्वलन गरेर मनाइएको हो ।

जिल्लामा रहेको एम्बुलेन्स चालकहरूले संघको स्थापना दिवस पारेर मधुवन नगरपालिका ढोढरीको माचडमा चोकमा  दीप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको संघका अध्यक्ष खिदुलाल चौधरीले जानकारी दिनुभयो ।
उनले भने, ‘ अहिले संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघमा २३ जना एम्बुलेन्स चालक आबद्ध रहेको छन् । आज संघको स्थापना दिवस भएको हुँदा दीप प्रज्वलन गरिएको हो । आजको दिनलाई एम्बुलेन्स चालकले उत्सवको रुपमा लिएको छौ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.