bardiyahospital

बर्दियामा मृत अवस्थामा चितुवा फेला

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा मृत अवस्थामा चितुवाको फेला परेको छ। राजापुर नगरपालिका( ४ मा रहेको डाँफे सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला परेको हो। करिब तीन वर्षको पोथी चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयले मृत अवस्था चितुवा रहेको जानकारी गराएपछि चिकित्सकको टिम पोस्टमार्टमको लागि घटनास्थल गएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि चितुवाको मृत्युको बारेमा थाहा हुन्छ।’

cld

चितुवाको टाउको र गर्धनमा चोट लागेको छ। दुईवटा चितुवा एकआपसमा जुधेर मरेको हुन सक्ने पोस्टमार्टममा सहभागी भएका एक चिकित्सक जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.