bardiyahospital

बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन । ।बर्दियामा चितुवाको आक्रमणबाट एकजना बालकको मृत्यु भएको छ। चितुवाको आक्रमण परी राजापुर नगरपालिका– १०, कालाबञ्जरका ६ वर्षीय बालक आदित्य चौधरीको मृत्यु भएको हो।

घरको आँगनमा खेलिरहेका समयमा चौधरीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। घाइते बालकलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनु भयो ।

cld

मृतक बालकको शव अस्पतालमा राखिएको छ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.