bardiyahospital

बर्दिया क्षेत्र – २ मा रास्वपाका पोख्रेल निर्वाचित

Geruwa GIF

बिशा बस्नेत, गुलरिया। बर्दिया क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल २९ हजार ६७८ मत मत ल्याएर निर्वाचित भएका हुन् । 

उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका किशोरसिंह राठौरले २० हजार ४०२ मत प्राप्त गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्तले १९ हजार १८० मत प्राप्त गरेर तेस्रो हुनुभएको छ । भने नेकपा एमालेकी विमला बिकले १० हजार ७७२ मत प्राप्त गरेका निर्वाचन अधिकृत गोविन्द घिमिरेले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.