bardiyahospital

टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी रिहा

Geruwa GIF

काठमाडाै‌ । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आममाफी पाएर रिहा हुनु भएकाे छ।  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि  चाैधरी केही बेरअघि डिल्लीबजार कारागारबाट रिहा हुनु भएकाे हाे।

उहाँलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारको रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

cld

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४८२ जनाको बाँकी कैद मिनाहा गर्न र चौधरीसहित १९ जनालाई आममाफी दिन सिफारिश गरेको थियो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.