bardiyahospital

विद्यालय दिवा खाजामा पत्रु खाना दिन नपाउने

Geruwa GIF

काठमाडौं । सरकारले वितरण गर्दै आएका विद्यालय खाजामा अब पत्रु (जङ्क) खाजा वितरण गर्न नपाउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएकाे छ।

cld

विद्यालय खाजामा रैथाने खाजा वितरण गर्नुपर्ने बजेटमा घोषणा गरिएकाे छ। विद्यालय खाजाबाट ३२ लाख विद्यार्थीले लाभ लिने अर्थमन्त्री महतले घोषणा गरेका गर्नुभयाे ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.