bardiyahospital

अहंकार गरेर नै  जीवन सखाप हुन सक्छ

गजल

Geruwa GIF

_अन्जु स्मारिका

अहंकार गरेर नै  जीवन सखाप हुन सक्छ ।
यो मन हो हजुर मनको मिलाप हुन सक्छ ।। 

cld

जति पाईला हिड्छु   त्यति  याद आउछौँ
सायद  मेरो पाउ तिम्रै  पदचाप हुन सक्छ।। 

उनि बिहे गरेर गईन तिमी रोईरहेछौ किन
बाध्यता हुनसक्छ कुनै करकाप हुन सक्छ ।। 

म मान्छु रिसको बेलामा बेद पढ्दैन कोहि
बोल्दा होस नपुराएँ  पश्चाताप हुन  सक्छ ।। 

धर्मात्मी होइन म बुद्दिमानी पनि   होइन
म बाट भुल हुनसक्छ कुनै पाप हुन सक्छ१

online dubble sclaed
Leave A Reply

Your email address will not be published.