bardiyahospital

 जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्य

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट ठाकुरबाबा नगरपालिका – २ बलातीका  ७० वर्षीय बोलिराम थारूको मृत्यु भएको हो । 

बुधबार राति  करिब ११ बजे बारीमा गहुँ खान आएको  जङ्गली हात्ती  लखेट्न  गरेको जाने क्रममा हात्तीको आक्रमणबाट थारूको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोज मणि पौडेलले बताउनु भयो ।  

cld

हात्तीले आक्रमणबाट थारूको मृत्यु भएपछि स्थानीय त्रसित बनेको ठाकुरबाबा नगरपालिका वडा – २ का वडा अध्यक्ष कमल चपाईँले बताउनु भयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.