bardiyahospital

सर्पको टोकाइबाट महिलाको मृत्यु 

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा सर्पको टोकाइबाट महिला मृत्यु भएको छ ।  सर्प टोकाइबाट मधुवन नगरपालिका – १ पत्थरबोझीकी  ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।

बिहीवार खेतमा  काम गरिरहेको समयमा थारूलाई  सर्पले  टोकेको थियो । सर्पले  टोकेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको थियो । 

cld

अस्पतालमा उपचार सम्भव नभएपछि  थप  उपचारका अस्पताल थारूलाई  भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो । भने थारूको उपचारको क्रममा शुक्रवार दिउँसो  १२ बजेर  २० मिनेटमा  भेरी अस्पताल नेपालगन्जमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब  उपरीक्षक चक्र बहादुर डम्बरपालले  जानकारी दिनुभयो ।
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.