bardiyahospital

सर्पको टोकाइबाट एकको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ५, बिन्द्राकी  १७ वर्षीया मिनुरानी परियारको सर्पको टोकाइबाट मृत्यु भएको  छ। 

घरमा सुतिरहेको अवस्थामा शुक्रबार  राति  साढे ३ बजेतिर बायाँ हातको बूढी औँलामा सर्पले  टोकेको  थियो। परियारको उपचारका क्रममा बर्दिया  अस्पताल गुलरियामा शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनु भयो । 

cld

मृतकको पोस्टमार्टम बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.