bardiyahospital

दुख सुनाउनलाई पनि मान्छेमा प्रेम चाहिन्छ प्रेम

गजल 

Geruwa GIF

_अन्जु स्मारिका 

आस्था छ आमा तिमी मै मेरो अरु आधार के छ र ?

cld

अन्यथा जिन्दगीमा रौनक के छ र ? आकार के छ र ?

 

अरे दुख सुनाउनलाई पनि मान्छेमा प्रेम चाहिन्छ प्रेम !!

ढुङ्गाको अघि आँसु बगाउनुको आखिर सार के छ र ?

 

यहाँ झुट बिक्छ मिसावट गरेर बरु छलकपट बिक्छ !!

निस्वार्थ मनलाई नै प्रश्न गर्छ दुनियाँ हजार के छ र ?

 

तिमीले जस्तो जवानीको विज्ञापन कहिलै गर्दिन म !!

मौन छु मौनता भन्दा ठूलो प्रेमको प्रचार के छ र ?

 

जिम्मेवारी बोकेको  काँधहरूमा धाप मार्दैन कोही यहाँ !!

भन्छन् उन्मुक्त स्वतन्त्र देखिन्छ्यौ व्यवहार के छ र ?

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.