bardiyahospital

नेपाली कांग्रेसले बुझायो समानुपातिक सांसदको सूची

Geruwa GIF

कृष्णसार अनलाइन ।नेपाली कांग्रेसले समानुपातिकतर्फ सांसदको सूची निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

कांग्रेसले खसआर्यतर्फ अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको सिफारिस गरेको छ । त्यस्तै, आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएको कांग्रेसले जनाएको छ ।

cld

मधेसी क्लष्टरतर्फ चन्द्रमोहन यादव, निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् तथा मुस्लिमतर्फबाट साहजान खातुन सिफारिस भएका छन् । थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलिततर्फबाट हरिनादेवी कामी, पवित्रा विक, र मनमाया विश्वकर्मा सिफारिस भएका छन् । नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.