bardiyahospital

सडक दुर्घटनामा परेर ३६ जनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । सडक दुर्घटना परेर ५ दिनमा ३६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सडक दुर्घटनामा परेर ५ दिनमा ३६ जनाको मृत्यु भएको हो । 


सडक दुर्घटनामा परेर कात्तिक ४ गते पाँच जनाको, ३ गते छ जनाको, २ गते नौ जनाको, १ गते नौ जनाको र असोज ३१ गते चार जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । पछिल्लो सयम सडक दुर्घटनामा परेर दिनहुँ जस्तो मृत्यु हुने गरेको छ । सडक दुर्घटना रोक्न सवारी चालक, सडक यात्री पनि सचेत हुन जरुरी रहेको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.