bardiyahospital

आजबाट ‘परस्त्री’ चलचित्र प्रदर्शनमा

Geruwa GIF

काठमाडौं । नेपालका हलहरूमा आजबाट ‘परस्त्री’ चलचित्र प्रदर्शनमा आएको छ।

भारतमा भने चलचित्र भोलिबाट प्रदर्शनमा आउनेछ। चलचित्रकाे बुधबार काठमाडौंमा प्रिमियर सम्पन्न भएको थियो। साइको थ्रिलर विधाको उक्त चलचित्रलाइ चलचित्रकर्मीहरूले रुचाएका छन्।

cld

नवनिर्देशक सुरज पाण्डेले चलचित्रमा नयाँ प्रयोग गरेका छन्। भने कथा दीपेन्द्र के खनालले लेखेका हुन्। उनी चलचित्रका निर्माता समेत हुन्।

चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ। दीपेन्द्र के खनाल सिनेमाका निर्माता तथा लेखकसमेत हुन्।

सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन्।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.