bardiyahospital

विद्युत प्राधिकरणको वार्षिक उत्सवमा बृहत् रक्तदान कार्यक्रम

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । । नेपाल विद्युत प्राधिकरण नेपाल विद्युत प्राधिकरणकोरक्तादान कार्यक्रममो आयोजना गरेको हो ।

बर्दियामा समिति रक्तदाता र रगत चढाउनु पर्ने बिरामीसँग बढ्ने क्रममा रहेको पटक पटक रगतको अभाव हुने गरेको छ । सिकलसेल एनिमिया, थालेसेमिया, मृगौला रोग, गर्भवती लगायतका बिरामीहरूलाई बढी रगतको आवश्यकता पर्ने गरेको छ ।

cld

सामाजिक सञ्जाल लगायत माध्यमबाट रगतको अभाव हुर्दै आएको जानकारी पाएपछि प्राधिकरणको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र गुलरियाका प्रमुख नारायण अर्यालले बताउनु भयो । उहाँले रक्तदान कार्यक्रमबाट ३२ पिन्ट रगत संकलन गरिएको र रक्तदान कार्यक्रमबाट संकलन गएको रगतले बिरामीको उपचारमा सहयोग पुग्ने बताउनु भयो ।

जिल्लामा हुने रगत अभावलाई कम गर्न पनि रक्तदान कार्यक्रम महत्वपूर्ण हुने गरेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.