Krishnasar_Dubble Ad
Barista_Training

प्रगतिशील लेखक सङ्घ नेपाल बर्दियाको अध्यक्षमा सुवेदी

Geruwa GIF

अमरराज लम्साल, गुलरिया । प्रगतिशील लेखक सङ्घ नेपाल बर्दियाको अध्यक्षमा प्रभात सुवेदी निर्वाचित हुनु भएको छ । । लेखक सङ्घ नेपालको छैटौँ अधिवेशनले अध्यक्षमा सुवेदीलाई सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

अधिवेशनले उपाध्यक्षमा गिताञ्जली चौधरी, सचिवमा शुसिल ज्ञवाली र कोषाध्यक्षमा लक्ष्मण भण्डारी सर्वसम्मत भएको निर्वाचन मण्डलका अध्यक्ष दयाराम खड्काले बताउनु भयो । त्यसैगरी सदस्यमा प्रकाश पौडेल, प्रेम बहादुर चौधरी र रिजवान खाँ निर्वाचित हुनु भएको  निर्वाचन मण्डलले जनाएको छ । 

Basgadhi PSA_final

अधिवेशनमा निवर्तमान  हरिप्रसाद जोशी, ईश्वरी रिजाल  दयाराम खड्का, सुशील थारू, मणि शर्मा,   लगायतले मन्तव्य राख्नु भएको थियो।  

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page