Krishnasar_Dubble Ad
Barista_Training

 तिलगङ्गा सर्जिकल आई सेन्टरमा निःशुल्क मोतियाबिन्दु शिविर

Geruwa GIF
Basgadhi PSA_final

गोपालराज न्यौपाने, गुलरिया । दाङको राप्ती गाउँपालिकामा रहेको तिलगङ्गा सर्जिकल आई सेन्टरमा निःशुल्क मोतियाबिन्दु शिविर गरिएको छ । तिलगङ्गा सर्जिकल आई सेन्टरमा निःशुल्क मोतियाबिन्दु शिविरमा १४९ जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।


शिविर नेपाल आई कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजना तथा तिलगङ्गा सर्जिकल आई सेन्टर, राप्ती, दाङको सहकार्यमा सम्पन्न गरिएको थियो । निःशुल्क मोतियाबिन्दु शिविर  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बी. सारु मगरले बिरामीसँग भेटघाट गर्नुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page