Krishnasar_Dubble Ad
Barista_Training

 अध्यक्षमा बन्डाले निर्वाचित 

Geruwa GIF
पाताभार उपभोक्ता समितिको अध्यक्षमा तिलकराज थारू (बन्डाले) पुन: निर्वाचित हुनुभएको छ । यम बहादुर थापालाई १ मतले पछि पार्दै बन्डालेको प्यानलनै बिजयी भएको छ ।
Basgadhi PSA_final
]समितिको उपाध्यक्षमा गेरूवा ३ का पूर्व वडा अध्यक्ष पुनाराम थारूलाई २ मतले पराजित गर्दै प्रमिला चौधरी बिजयी हुनुभएको छ ।
सचिवमा तपेन्द्र थापा, कोषाध्यक्षमा केशरी कुमारी चौधरी, सदस्यहरूमा कमल न्यौपाने, गीता कडायत, ओम कुमार चौधरी, भजने बुड थापा, बिजय कुमार थारू, गणेशी थरूनी, पुर्ण बहादुर थारू, भगतराम थारू र राजेन्द्रप्रसाद थारू निर्वाचित हुनुभएको छ ।
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page