Krishnasar_Dubble Ad
Barista_Training

बर्दियामा भाले बाघ मृत फेला

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा  एउटा बाघ मृत फेला परेको छ । गुलरिया –  १२ मा  रहेको भवानी सामुदायिक वनमा भाले बाघ मृत फेला परेको हो । 

Basgadhi PSA_final

मृत बाघ करिब तीन वर्षको भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो  । उहाँले भन्नुभयो,  ‘कुहिएको अवस्थामा  बाघ फेला  परेको छ । मृतक बाघको शरीर कुहिएको हुँदा पोस्टमार्टम गर्नसमेत कठिन छ ।’ 

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बाघ करिब १०–१५ दिनअगाडि मरेको हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘बाघ खान नपाएर मरेको हो ।’

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page