bardiyahospital

सांस्कृतिक साँझमा झुम्दै गुलरिया

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर सांस्कृतिक कार्यक्रममा गुलरिया झुमिरहेको छ । बर्दिया युथ ब्ल्याकबक क्लब आयोजनामा विजयादशमी, दीपावली तथा छठ पर्व अवसर पारेर सांस्कृतिक कार्यक्रममा गुलरिया झुमिरहेको हो । 

गुलरिया नगरपालिका, ६ राधाकृष्ण चोकमा भएको कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, गायिका एलिना चौहान र कलाकार अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो । 

cld

बर्दियामा पहिलोपटक एलइडी डिस्प्ले प्रयोग गरेर सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा सहभागी दर्शकहरूले सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिएका छन् । सांस्कृतिक कार्यलयले गर्दा गुलरियाको माहोल सांगीतिक र सांस्कृतिकमय बनेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.