Division forest_Ads
Edu_Barabardiya

बालक आफ्नै घरबाट हराए

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final

गुलरिया
बर्दियाको गुलरियाबाट एक बालक हराउनु भएको छ । गुलरिया नगरपालिका वडा नं ७ बागेश्वरी टोल बस्ने १४ बर्षिय प्रशान्त थारु आफ्नै घरबाट गत २२ गते राति १० बजे हराउनु भएको हो ।
आफ्नै घरबाट रातीको समयमा हराएको बालककी आमा लक्ष्मी थारुले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले बर्दियाले हराएको बालक फेला परेमा खबर नजिकको प्रहरी कार्यालयमा वा एक सय , एक सय चार वा ९८५८०९०१०१ मा सम्पर्क गर्न हुन अनुरोध गरेको छ । त्यसैगरी प्रसान्तको आमाको मोवाईल नम्बर ९८२९६३१२५७ मा समेत सम्पर्क गर्न सकीने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.