bardiyahospital

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Geruwa GIF

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज शपथ लिनु भएकाे छ । शपथ लिनेमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र प्रसाद महतो रहनु भएकाे छ ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएकाे हाे। त्यस्तै राज्यमन्त्री प्रमिला कुमारीलाई भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाउनु भएकाे हाे ।

cld

मंगलवार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नु भएकाे थियाे। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.