bardiyahospital

नेपालको समग्र हितको रक्षापछि मात्र संसद्को गतिरोध अन्त्य हुन्छ : ओली

Geruwa GIF

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसद्को गतिरोध अन्त्य हुने बताउनु भएकाे छ ।

नागरिकता प्रमाणीकरण तथा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका विषयमा सदन अवरुद्धपछि संसद् भवन बाहिर पत्रकारस‌ग कुरा गर्दै ओलीले यस्तो बताउनु भएकाे हाे ।

cld

प्रमुख विपक्षी दलका नेतासमेत रहेका ओलीले भन्नुभयाेऽ ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ।’

प्रतिपक्षी दलको विरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.