bardiyahospital

लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो विमानस्थलमा गोली

Geruwa GIF

काठमाडौं । लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा गोली चलेको हो। घुँडाभन्दा मुनि गोली प्रहार गरी लागु औषध कारोबारी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता चक्रराज जोशीले बताउनु भयाे।

cld

थप विवरण भने आउन बाँकी छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.