bardiyahospital

बाढी परेर तीन सय ५९ जना जनाको मृत्यु : नौ सय १० जना बेपत्ता

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु भएका तीन सय ५९ जनाको शव फेला परेको छ। त्यसैगरी बाढीमा परेर नौ सय १० जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा धेरै चितवनमा एक सय ३२ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, नवलपरासी पूर्वमा ८२ , नवलपरासी पश्चिममा १५, गोरखामा ३० , नुवाकोटमा २८ , तनहुँमा २२ र रसुवामा १७ जनाको शव फेला परेको छ।

cld

प्राधिकरणले हालसम्म नौ सय १० जना बेपत्ता भएको विवरण प्राप्त भएको जनाएको छ । विदेशी पर्यटक ५१७ जना, विदेशमा बस्ने नेपाल घुम्न आएका नेपाली एक सय २७ जना, नेपाल प्रहरीका २८ जना , नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरीका १३ जना , भन्सार कार्यालयका १५ जना, रसुवाबाट एक सय ६१ जना, अध्यागमन कार्यालयका ८ जना र नुवाकोटबाट १ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.