bardiyahospital

पारिजात

मुक्तक

Geruwa GIF

_राजेन्द्रप्रसाद धिताल

फुलेर राति पारिजात सधैँ सुगन्ध छर्दछ,

cld

नदिई छुन भमरालाई बिहानै झर्दछ।

शीतको चोखो पानीमा सधैँ नुहाई सखारै,

जीवन दिने धर्तीलाई नित्य प्रणाम गर्दछ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.