Division forest_Ads
Edu_Barabardiya

बर्दिया–१ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर थारु विजयी

Bidhut Notice
Geruwa GIF

बर्दिया।

Basgadhi PSA_final

बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनु भएको छ । चौधरीले नेकपा एमालेका सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार रहनुभएका नेपाली कांग्रेसका चौधरीले १७ हजार २६ मत प्राप्त गर्दा एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गर्नुभयो ।
विजयी चौधरी यस अघि लुम्बिनी प्रदेशसभामा समानुपातिक तर्फका सांसद हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.