Division forest_Ads

बर्दिया बारको अध्यक्षमा पाण्डे 

Bidhut Notice
Geruwa GIF


प्रकाश पौडेल । बर्दिया जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा अधिवक्ता कमल प्रसाद पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । सोमबार सम्पन्न भएको बार एशोसियसनको अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

Basgadhi PSA_final


बारको अधिवेशनले उपाध्यक्षमा उदयमणी आचार्य , सचिवमा दिवाकर खनाल , कोषाध्यक्षमा सुरत बहादुर चौधरी चयन हुनु भएको छ ।
अधिवेशनले सदस्यमा विष्णु प्रसाद पाण्डे, ठाकुर सिंह थारू, विश्वनाथ श्रेष्ठ, देवेन्द्रराज सिग्देल, गोपाल रेग्मी, गोपाल पोख्रेल, कमल प्रसाद गुप्ता, बृजमोहन थारू, वसुन्धरा ज्ञवाली चयन हुनु भएको छ । 


अधिवेशनले केन्द्रिय पार्षदमा देविदत्त देवकोटा, खडानन्द तिवारी, काशिराम चौधरी, लक्ष्मी नेपाल, जीवन कुमार शर्मा सर्वसम्मत चयन गरेको छ ।  

 

 

Leave A Reply

Your email address will not be published.