Division forest_Ads
Barabardiya PSA_Final

युवा संघको स्थापना दिवसमा रक्तदान

Bidhut Notice
Rajapur_Final

विसाल बस्नेत, गुलरिया । युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । युवा संघ जिल्ला कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी बर्दियाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बर्दियाका अध्यक्ष मोहनजंग पौडेले रगतको अभावले कोही पनि विरामीले ज्यान गुमाउन नपरोस भन्ने सन्देश दिन रक्तदान कार्यक्रम गरिएको बताउु भयो । उहाँले भन्नुभयो, ‘रगत अभावमा कोही विरामी समस्यामा भएमा तत्काल रगत व्यवस्थापनमा युवा संघ लाग्छ ।’

आजको रक्तदान कार्यक्रमबाट ११ पिन्ट रगत संकलन भएको युवा संघ बर्दियाले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.