

काठमाडौं। रास्वपाका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाउनु भएकाे छ ।

उहाँले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको बताउँदै भन्नुभयाे, “यो सदनमा मजाक चलिरहेको छ ?”
उहाँले आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताउनु भयाे ।