bardiyahospital

याे सरकारको राजनीतिक र नैतिक वैधता समाप्त भइसक्यो : एमाले सचेतक बर्तौला

Geruwa GIF

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक र नैतिक रूपमा वर्तमान सरकारको वैधता समाप्त भएको बताउनु भएकाे छ । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सरकारका अर्थमन्त्रीले रोष्टममा उभिएर जिल्ला निर्वाचन कार्यालयका बजेट त्रुटिपूर्ण भयो भनेर संशोधन गरेको भन्दै राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको वैधता समाप्त भएको बताएउनु भएकाे हाे।

उहाँले सरकार सधैं बहुमतमा हुने हुँदा बजेट जस्ताको तस्तै पारित गर्ने सामर्थ्य राख्नुपर्ने भन्दै बजेटमाथि संशोधन भएपछि संवैधानिक हिसाबले पनि सरकारको वैधता नहुने जिकिर गर्नुभयाे । सरकारले आफूलाई नैतिक र राजनीतिक हिसाबमा प्रस्तुत गर्न चाहन्छ भने सकारको वैधता समाप्त भएको स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.