Krishnasar_Dubble Ad
Barista_Training

बलात्कार गरेको आरोपमा एक पक्राउ

Geruwa GIF
Basgadhi PSA_final


 गुलरिया ।
बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका वडा नं ९ बस्ने ३९ बर्षिय शेर बहादुर खड्कालाई पक्राउ गरेको छ ।
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो पीडित महिलालाई आरोपितले बारबर्दिया ०४ सिटी बरेलीमा गत  भदौ २०  गते राती २ बजे  बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिए पछि पीडक खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डीएसपी हिक्मतबहादुर बोहराले जानकारी  दिए ।

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page