Division forest_Ads
Barabardiya PSA_Final

बलात्कारकाे आरोपमा एक पक्राउ 

Bidhut Notice
Rajapur_Final

बर्दिया ।
बर्दियामा नाबालिका माथि बलात्कार गरेको आरोपमा एक युवा पक्राउ गरेका छन् । १५ बर्षिया बालिका बलात्कार गरेको आरोपमा गेरुवा गाउँपालिका –६ बस्ने ४० बर्षिय प्रकाश खवास पक्राउ परेका हुन् । 


गत कार्तिक २८ गते राती १० बजेको समयमा आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको खुलासा भएको छ । पीडित बालिकाको घरपरिवारले घटना थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । आरोपी खवासलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.