Division forest_Ads
Edu_Barabardiya

जलेर एकको मृत्यु

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final

गुलरिया ।
बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं ५ झप्टी बस्ने ७५ बर्षिया सोहनी थारूको जलेर मृत्यु भएको हो । 


सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालिएको आगोले महिलाले अ‍ाेढेको ब्लाङकेट सल्किए पछि उनी घाईते भएकी थिइन् । बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो । घाईते थारूको उपचार  कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा उपचार भइरहेको थियो ।

Leave A Reply

Your email address will not be published.