Division forest_Ads
Barabardiya PSA_Final

मृगको मासु सहित एक पक्राउ 

Bidhut Notice
Rajapur_Final


गुलरिया ।
बर्दियामा मृगको मासु सहित एक पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा नं १ छेदापुरका ३२ वर्षीय दिपचन्द्र कोरी रहेका छन् ।
कोरीको साथबट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेला परेको छ । जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.