bardiyahospital

 बर्दिया प्रहरीद्वारा अवैध पटाका नष्ट 

Geruwa GIF

गुलरिया । अवैध रुपमा भारतबाट ल्याइएको पटाका  बरामद गरि प्रहरीले नष्ट गरेको छ । प्रहरीले दुई लाख ८५ हजार सात सय ७६ रुपैयाँ बराबरको अवैध पटाका नष्ट गरेको हो । 

बर्दियाका विभिन्न स्थानबाट अवैध रुपमा भित्रिएका रकेट बम, भुइँचम्पा, सुतली बम, लसुन बम झ्यारझ्यारे बराबर गरी नष्ट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदार खनालले बताउनु भयो ।

cld

प्रहरीले तिहारको लागि शान्ति सुरक्षाको विशेष ध्यान दिएर सुरक्षा गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.