

कृष्णसार अनलाइन । नेपाल नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कृष्ण बिष्ट पुन: निर्वाचित हुनु भएको छ । कर्मचारी सङ्गठनको ११ औ अधिवेशनबाट कृष्णबहादुर बिष्ट सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

सङ्गठनको उपाध्यक्षमा हरिश तिरुवा, महिला उपाध्यक्षमा इन्द्रा चुनारा, सचिवमा कलाधर गौतम, सह-सचिव कुशप्रसाद न्यौपाने कोषाध्यक्ष ओमबहादुर रोका निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यमा सीताकुमारी चौधरी, सुनिता ढकाल, अस्मिता वली, चन्द्रबहादुर महतरा, जीवन बूढा, दीपक चौलागाईँ, नरेन्द्रकुमार थारू, सुवास परियार, कमल नेपाली, शेरबहादुर खड्का र छविलाल केसी निर्वाचित हुनु भएको हो ।
केन्द्रिय प्रतिनिधिमा गोविन्द पुरी जानकी गिरी निर्वाचित हुनु भएको छ । केन्दिय प्रतिनिधि सहकारीमा नारायण पराजुली सर्वसम्मत चयन हुनु भएको छ । भने लेखा आयोग संयोजकमा दिनेश रसायली सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा अनिलकुमार शर्मा र भीमप्रसाद अधिकारी चयन हुनु भएको छ ।