Krishnasar_Dubble Ad
Barista_Training

बर्दियामा ब्राउन सुगर सहित परियार पक्राउ 

Geruwa GIF
Basgadhi PSA_final

 गुलरिया । बर्दियामा लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीलाई पक्राउ गरेको छ ।  ब्राउनसुगर सहित गोदावरी नगरपालिका –८ – बुढितोलाका २० वर्षीय किसन परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

बढैयाताल गाउँपालिका कण्ठपुरबाट  ७ सय ९० मिलिग्राम सहित अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एवम् सुचना अधिकारी ऋषिराम घर्तीमगरले बताउनु भयो । उहाँले प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आँउदै गरेका परियारलाई लागूऔधष  ब्राउनसुगर सहित पक्राउ गरेको यस बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page