Krishnasar_Dubble Ad
Barista_Training

प्रकृतिको न्यायको लागि विरोध प्रदर्शन

Geruwa GIF
Basgadhi PSA_final

गुलरिया । भारतको ओडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वाविद्यालयमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन हुनुपर्ने माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थी लम्सालको मृत्यु प्रकारणलाई लिएर नेपाली विद्यार्थीहरु माथी भएको दमनको विरुद्धमा अनेरास्ववियु बर्दिया विरोधमा उत्रिएको हो । विरोध स्वरुप विद्यार्थीहरुले गुलरियाको राधाकृष्ण चोकमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले प्रकृति लम्सालको मृत्युको बारेमा सत्यतथ्य छानविन हुनुपर्ने र नेपाली विद्यार्थी माथीको दमन रोक्नु पर्ने माग गरेको अनेरास्ववियु बर्दियाका कार्यवाहक अध्यक्ष भुपेन्द्र विसीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page