bardiyahospital

जबरजस्ती करणीको कसुरमा १२ कैद सजायको फैसला

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा १५ वर्ष ११ महिनाकी बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालतले गेरुवा गाउँपालिका – ६ नौरङगाका २० वर्षीय अनिल थारूलाई १२ वर्ष सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ फागनु २२ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, पाँच लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँको क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृृत एवम् सूचना अधिकारी अमृता के.सीले जानकारी दिनुभयो ।

cld

बालिकालाई ०८० अन्तिम पटक कात्तिक २२ गते जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले फागुन ३० कात्तिक २७ गते इलाका प्रहरी कार्यालय, राजापुरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई कात्तिक २७ गते गते गिरफ्तार गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.