Krishnasar_Dubble Ad
Barista_Training

लागूऔषधको कसुरमा बालकलाई ४ महिना कैद 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा लागूऔषध सहित पक्राउ परेका १७ वर्ष ११ महिनाका बालकलाई लागूऔषधको कसुरमा ४ महिना कैद सजाय भएको छ । 

Basgadhi PSA_final

बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासको बिहिबारको इजलासले कसुर ठहर गर्दै ४ महिना कैद सजायको फैसला भएको बर्दिया जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताउनु भयो । 

बढैयाताल ७ मा बालकलाई प्रहरीले फागुन २ गते लागूऔषध सहित प्रहरीले पक्राउ गरेको थियो । बालकको साथमा प्लाष्टिक सहित १ ग्राम १३० मिलिग्राम ब्राउनसुगर र शुद्ध ८४० मिलिग्राम ब्राउन सुगर सहित फेला पारेको थियो । भने प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत लागूऔषधको अभियोगमा फागुन २२ गते मुद्दा दर्ता गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page