bardiyahospital

जबरजस्ती करणी गरेको  कसुरमा १८ वर्ष कैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन ।  १० वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको  कसुरमा ४४ वर्षीय झम्कानाथ भट्टराईलाई १८ वर्ष कैद सजायको फैसला भएको छ ।

बर्दिया  जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र २२ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।

cld

पीडितलाई ०७६ असार २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.