bardiyahospital

विपदमा परी  पाँच महिनामा दुई सय ४२ जनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । देशभर आएको प्राकृतिक विपदमा परी  ५ महिनामा दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, वन्यजन्तुको आक्रमण, लेक लागेर ५ महिनामा दुई ४२ जनाको मृत्यु भएको हो । 

विपदबाट  हुने मानवीय मृत्यु रोक्न सरकारले विभिन्न सन्देश जारी गर्ने गरेको छ । भने मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी जानकारी गराइ रहेको हुन्छ । प्राकृतिक विपत्ति रोक्न मानिसले सक्दैन । तर कतिपय अवस्था सावधानी अपनाउदा मानवीय मृत्युबाट बच्न भने सकिन्छ । 

cld

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार २०८१ बैशाख १ गतेदेखि भदौ ३१ गतेसम्म तीन हजार छ सय ३३ विपद्का घटना घटेको छ । समुदायमा स्तरमा विपद्का घटनाबाट कसरी सुरक्षित रहने भन्दा थाहा नहुँदा वर्षेनी मानवीय क्षति र धनजनको क्षति हुँदै आएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.