bardiyahospital

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सडक दुर्घटनामा परी राजापुर नगरपालिका– ४, राजापुरका ४९ वर्षीय प्रदीप जिसीको मृत्यु भएको प्रहरीले जनाएको हो।

बुधबार दिउँसो १२ बजेको समयमा मधुवन नगरपालिका ( ६ गाउँ नम्बर ४ मा मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार जिसीको मृत्यु भएको छ। भने मोटरसाइकलचालक राजापुर नगरपालिका ( ४, शान्तिपुरका ३० वर्षीय तिलक पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो , ‘मृतक जिसीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा भएको  छ भने मोटरसाइकलचालक पुरीलाई सामान्य चोट लागेको छ।’

cld

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.