bardiyahospital

बाढी परेर एक सय ५७ जनाको मृत्यु : आठ सय २६ जना जना बेपत्ता

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु भएका एक सय ६५ जनाको शव फेला परेको छ।

त्यसैगरी बाढीमा परेर आठ सय २६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६ , नवलपरासी पश्चिममा ५, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा २ जनाको शव फेला परेको छ।

cld

प्राधिकरणले हालसम्म आठ सय २६ जना बेपत्ता भएको विवरण प्राप्त भएको जनाएको छ । पर्यटक ५७९ जना, नेपाल प्रहरीका २८ जना , नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरीका १३ जना , रसुवाबाट एक सय ६१ जना, नुवाकोटबाट १ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.