bardiyahospital

बाढी परेर एक सय ५७ जनाको मृत्यु : दुई सय ४५ जना बेपत्ता

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेर मृत्यु भएका एक ५७ जनाको शव फेला परेको छ। 

त्यसैगरी बाढीमा परेर दुई सय ४५ जना बेपत्ता भएका छन् ।  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको छ। 

cld

प्राधिकरणले हालसम्म दुई सय ४५ जना बेपत्ता भएको विवरण प्राप्त भएको जनाएको छ । नेपाल प्रहरीका २६ जना , नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरीका १३ जना , रसुवाबाट एक सय ६१ जना र नुवाकोटबाट १ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.